;’k|l;4 ?;L syfsf/ cfGtf]g r]vjnfO{ e]6\g tLghgf km]zg]an dlxnfx? pgLsxf uP . 3/leq k’u]kl5 r]vjn] pgLx?nfO{ cfb/k”j{s ;f]kmfdf a;fP . Toltv]/ u|L; / 6sL{aLr o’4 x’”b} lyof] . s’/}s’/f]df of] k|;‹n] klg 7fp kfof] . o; qmddf Pp6L dlxnfn] r]vjl;t ;f]lwg\ r]vj ;fa of] o’4sf] cGTo s;/L x’G5 < lglZrt 5, of] o’4sf] cGTo zflGtk”j{s [...]
Archive for the ‘Uncategorized’ Category
जग्गे बाट दुल्हिको लल्कार
December 6, 2007ef/t, xl/of0ff /fHosf] /fdu9 ufpdf lax]sf] hGtL k’Uof] . j/ kIf ;f]xL /fHosf] l;/;f ufpsf] lyof] . hGtLdf cfkmGt / ldqx?nufot b’nfxfsf] eJo :jfut ul/of] . /, Psl5gkl5 j/jw’ b’j}nfO{ hUu]df a:g nufOof] . ;Dk”0f{ ljlw ;”rf? ?kn] rNb} lyof] . cs:dft\ s]6f] a]xf]; eP/ 9Ng k’Uof] .
जीवनभरि नधोएको गाउन
September 14, 2007न्यूयोर्कका हेनी ग्रेनी आफ्नो जमानामा विश्वकै सम्पन्न महिला मध्येकी एक थिइन् । तर, उनी यत्ति कञ्जुस थिइन् कि आफूले लगाइरहेको कालो गाउन पुरानो हुन्छ भनी उनले धु“दै नधुएर लगाउने गर्थिन । सधैं मकै मात्र खाने उनले एकदिन आफ्नो साथीको घरमा नोकरलाई यस कुरामा गाली गरेकी थिइन् कि नोकरले मख्खन झिकी सकेको दूधमात्र भए पुग्ने ठाउ“मा [...]
अभियुक्त र न्यायाधीशबीच चप्पल र पेपरवेट हानाहान
September 6, 2007भारतको एउटा अदालतभित्र अभियुक्त र न्यायाधीशबीच चप्पल र पेपरवेट हानाहान भएको छ । घटना बरोदास्थित न्यायलयको हो ।
रेल चल्दै गर्दा चालक निदाइरहेका
September 5, 2007जापानको सिकानसेन बुलेट ट्रेन २७० किलोमिटरको गतिमा कुदिरहेको बेला त्यसको चालक भने निदाइरहेका थिए । पश्चिम जापानको ओकायामा स्टेशनबाट ८०० यात्रुसहित सिन कुरासिकी स्टेशनतर्फगइरहेको उक्त ट्रेनमा हालै भएको घटनामा कुम्भकर्ण्रलकको लापर्वाहीबाट यात्रुहरु भने सुरक्षित रहेका छन् । उक्त रेलमा अटोमेटिक प्रणाली भएकोले कुनै दर्ुघटना हुन पाएन । रेल चल्दै गर्दा रोकिएपछि के भएछ भनी हर्ेदा [...]
हृदयको स्थान
August 11, 2007दर्शन जाडो महिनाको चिसो रातमा एकजना जोगीको झुपडीको ढोकामा कसैले वास बस्न ढक्ढक्यायो । झुपडीमा मात्र श्रीमान्/श्रीमती सुत्ने ठाउं थियो । जोगीले श्रीमतीलाई ढोका खोल्न भने, तर उनले भनिन्-’यहां ठाउं कहां छ र ढोका खोल्ने – यहां दर्ुइजना सुत्न सक्छन्, तीनजना बस्न सक्छन् । कुनै यो महल हो र – ठाउं सांघुरो हुने -’ जोगीले [...]
पोथी कुखुरा भाले बनेपछि सबै चकित
August 8, 2007भारतको पश्चिम बंगाल राज्यमा एउटा पोथी कुखुराको लिंग, आफैं परिवर्तन भएर भाले बन्न पुगेको छ । ६ महिनाअगाडि फुल पारेर ओथारोसमेत बसेको सो कुखुराको लिंग आफसेआफ परिवर्तन हुन पुगेको थियो । सो कुरालाई पश्चिम बंगाल सरकारको पशु चिकित्सालयका एक पशुविद्ले समेत स्वीकार गरेका छन् ।
यस्तै छ हाम्रो नेपालमा
August 6, 2007दिनेश्दाइ , राजनितिमा असफल भएता पनि आज भोलि वहाको नया ब्यावसाय राम्रै सग फस्ताएको छ ।ब्यवसायको नाम हो मानवाधिकार । चार पाच बर्षअघि सम्म आफ्नै घरको सानो कोठामा सस्था खोल्नु भएको थियो । र्सहर्मा jmुनै कार्यक्रम्मा पैदलै भ्याइ नभ्याइ पुग्नु हुन्थियो तर आजभोलि वहाले अफिस बजारमा खोल्नु भएको छ । र आफ्नो लागि पजेरो पनि [...]
बच्चा जन्माउने पर्रदर्शनी
August 5, 2007चित्रकला, हस्तकला आदिको पर््रदर्शनी हुने होड सगसगै अब खुल्लारुपमा सबैलाई देखाएर बच्चा जन्माउने पर््रदर्शनी पनि हुन थालेको छ । जर्मनीको शहर बर्लिन निवासी २७ वषर्ीया एउटी महिलाले पहिलोपटक सबैकासामु बच्चा जन्माएर देखाएकी छन् । २९ वषर्ीय संगीतकार विन्प|mेड वीटकी पत्नी रामुने गेलेले बच्चा जन्माउन ल्याबमा पस्नुअघि करिब ३० जनाजतिलाई अस्पताल बोलाएर सो अनौठो र खुल्ला [...]