दिनेश्दाइ , राजनितिमा असफल भएता पनि आज भोलि वहाको नया ब्यावसाय राम्रै सग फस्ताएको छ ।ब्यवसायको नाम हो मानवाधिकार । चार पाच बर्षअघि सम्म आफ्नै घरको सानो कोठामा सस्था खोल्नु भएको थियो । र्सहर्मा jmुनै कार्यक्रम्मा पैदलै भ्याइ नभ्याइ पुग्नु हुन्थियो तर आजभोलि वहाले अफिस बजारमा खोल्नु भएको छ । र आफ्नो लागि पजेरो पनि [...]
Archive for the ‘लघु कथा’ Category
यस्तै छ हाम्रो नेपालमा
August 6, 2007सकुन्तला भाउजु
August 3, 2007लघु कथा सकुन्तला भाउजु एकदमै फरासिलो स्वभावको हुनुहुन्थियो । गाऊ छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु आफ्नो नैर्सर्किग अधिकार समझनु हुन्थियो। त्यसैले छिमेकीको सानो गल्तिलाइ पनि पहाड जत्रो बनाएर ब्यग गर्नु वहाको प्रथमिकतामा पर्दथ्यो । वहाको यो ख्याति गाउ घरका बच्चा बच्चालाई थाह थियो ।
यस्तै छ हाम्रो समाज
August 2, 2007लघु कथा बिदेशि प्रोजेक्तमा काम गर्नु हुने बिदुरदाईको बिहेभएको २ बर्षनि नबित्दै भाउज्युले वहा र छोरोलाई एक्लो पारेर बित्नु भएक्को आज ७ दिन मात्र भो सबै जना समबेदन ब्यक्त गर्न गर्दैथे कोहि के भनेर कोहि के भनेर त्यह अन्नु भाउज्यु पनि हुनु हुन्थियो आफि्न बहिनिको साथमा तर एकछिन पछि बहिनी हिडि हालिन रम्रो सन्ग हरेन [...]
महिला अधिकारकर्मि अन्नु भाउजु
August 1, 2007लघु कथा अन्नु भाउजु आजभोलि हाम्रो शहरमा प्रख्यात महिला अधिकारकर्मि हुनुभएको छ । हुन पनि किन नहुनु वहाको श्रीमान दिनेशदाई ठुलो एन जि ओ चलाउनुको साथै मानव अधिकारकर्मि हुनुहुन्छ । अन्नु भाउजुका लेख रचनाहरुमा महिला मुक्तिका कुराहरु प्रसश्त मात्रामा पाइन्थ्यो । महिला अबला बन्यो भने पुरुषहरुले त्यसको फाईदा उठाउछन त्यसैले महिला माथि शोषण हुने बितिकै [...]