Archive for the ‘ब्यगात्मक लेख’ Category

शालिक भत्काउ अभियान

July 31, 2007

नयाँ नेपाल कस्तो बनाउने भन्ने बारे जस्तो स’कै चर्का चर्का बहस चलेता पनि व्यवहारतः यो नयाँ नेपालमा लोकतन्त्रको प“नरागमन सँगसँगै एउटा नयाँ लिगलिगे दौड सरु भएको छ । त्यसमा के वालक, के वृद्धा,के महिला,के प“रुष ,सबै लागेका छन अझ यस दौडमा,प्रथम को ह’ने भनि ग’रु र चेला बीच अझ बढि प्रतिर्स्पधा चलेको छ त्यस दौड [...]

बिश्व कन्डम दिवस

July 26, 2007

  आज बिश्व कन्डम दिवस । सबै सथिहरु त्यस दिन बदि भन्दा बदि तरुनिहरुलाइ कन्डम बाड्ने खुन्खार योजना बनाउनमा ब्यस्त छन । पोहोरशाल म पनि टप ५ मा परेको थिए । बडो रमाइलो हुन्छ त्यस दिन – बिशेस तरुनिहरुलाइ , अरुलाई बाद्ने फुर्सद नै कसलाइ हुन्छ र , कन्डम बाड्न राम्रा तरुनिहरु देख्नै हुदैन सबै [...]

मेरो प्यारो श्रीमान

July 23, 2007

मेरो श्रीमान हरि अत्यन्तै सभ्य,सधै हासि रहने मलाई माया गरि रहने आज सम्म मैले वहाको शिरमा रिसको एक सरो रेशा पनि भेटेको छुइन । भन्छन अरुको श्रीमानहरु अलिकति तातो खाना दिये तातो भो चिसो दिए चिसो  दियो भने ग्यास दुइ  दुइटा भरेर ल्याइदियेको छु किन चिसो खाना भनि निहु खोज्छन रे तर मेरो वह 

मेरि प्यारि श्रीमति

July 21, 2007

मेरि श्रीमति , अझ भनौ मेरि प्यारि श्रीमति रोमिला एक्दमै राम्री , आखा चन्चल, चुलबुले बानी,कुरा गरिरहनु पर्ने , हास्दा दुबै गालामा खाल्टो पर्ने ओठमा सदै मुस्कान मात्र भेटिने ,यसरि मैले मेरि श्रीमतिको प्रशन्सा गर्दा श्रीमानहरु छक्कै पर्नु भएको होला कतै लेखन नै गल्ति भएर उसकी ठाउमा मेरि हुन गएको त होइन भन्ने भैरहेको होला [...]

न्वारान

July 20, 2007

न्वारान आज देशमा फेरि एकपटक लोकतन्त्र आएको छ । लोकतन्त्रको साथसाथै देशमा पुरानो नाम परिवर्तन गरी नया लोकतान्त्रीक नाम राख्ने होड चलेको छ । भनौ देश न्वारानमय भएको छ । मलाई पनि देशमा लोकतन्त्र आएको खुशि थियो तर मेरो प्राण भन्दा प्यारी कान्छी श्रीमतीले मलाई विदुर बनाएको पिडाले म झोक्रिएर बसिरहेको वेला मेरो जेठो छोरा [...]

July 18, 2007

warning sms

Follow

Get every new post delivered to your Inbox.