दर्शन जाडो महिनाको चिसो रातमा एकजना जोगीको झुपडीको ढोकामा कसैले वास बस्न ढक्ढक्यायो । झुपडीमा मात्र श्रीमान्/श्रीमती सुत्ने ठाउं थियो । जोगीले श्रीमतीलाई ढोका खोल्न भने, तर उनले भनिन्-’यहां ठाउं कहां छ र ढोका खोल्ने – यहां दर्ुइजना सुत्न सक्छन्, तीनजना बस्न सक्छन् । कुनै यो महल हो र – ठाउं सांघुरो हुने -’ जोगीले [...]