Archive for November, 2007

पत्नीलाई मुखभरिको जवाफ

November 30, 2007

एकपटक नेपोलियन आफ्नी स्वास्नीलाई लिएर घुम्न गए । उनीहरुले एउटा सा“घुरो बाटोबाट हिंड्दै गइरहेको बेला एकजना भरिया लड्खडाउदै आफूतिरै आइरहेको देखे ।

मान्छेमा पनि कुकुरको स्वभाव

November 30, 2007

थाइल्याण्डको एक सानो बच्चा कुकुरसग खेल्दाखेल्दै उसमा कुकुरकै स्वभाव देखिन थालेको छ । दक्षिणी प्रान्त नखोन सीथमरतको उक्त बच्चा प्रदीप चुमनुनकी ६० वषर्ीया बज्यैबाहेक आफ्नो भन्नु कोही छैन । बूढी निकै गरिब भएकीले काम गर्न जादा घरमा पालिएका कुकुरको जिम्मामा नातिलाई छाडेर जा“दीरहिछन् ।

धन भएर पनि छाप्रोको बास

November 26, 2007

हैटी ग्रीन विश्वकै समृद्धशाली महिलामध्येकी एक हुन् । उनीसग अकूत सम्पत्ति थियो तर उनी सधैं फाटेको र पुरानो लुगा लगाउथिन् । एकदम सस्तो र स्तरहीन बिस्कुट किनेर खान्थिन् । सानो र छाप्रोरुपी घरमा बस्थिन् । सबैभन्दा सस्तो यातायातको साधनमा चढी हजारौं माइलको यात्रा गर्थिन् ।

सुङ्गुरलाई फासी

November 23, 2007

प|mान्सेली एक राज्यका राजाले सन् १३८६ मा एउटा सुङ्गुरलाई फासी दिने निर्ण्र्ाासुनाए । उनले सुङ्गुरमाथि एउटा बच्चालाई मारेको आरोप लगाएका थिए । राजाको हुकुमबमोजिम सिपाहीहरुले सुङ्गुरलाई मान्छेको लुगा लगाइदिए र सबै जनताको उपस्थितिमा शहरको चौबाटोमा झुण्ड्याएर मारे ।

बेङ्खवाकको डरर्

November 22, 2007

 इ-मेलका लागि निकै प्रसिद्ध ‘याहू डटकम’ प्रयोग गर्ने २६ हजार ब्यक्तिमा आफ्नो मेलको गलत अर्थ निस्कने वा आफ्नो कार्यालयका धैरै ब्यक्ति बीच प्रचार हुने त्राश बढेको छ । त्यस्तै २८ प्रतिशत भने आफ्नो मेल आफ्नो हाकिमको हातमा पर्ने त्राशमा रहन्छन् भने ६१ प्रतिशत आफ्नो निजी मेल साथीभाइले प्रचार गरिदिने त्राशमा रहन्छन् । २५ प्रतिशतले आफ्नो [...]

एउटै मान्छे मर्दै ब्यूतदै

November 22, 2007

न्यू मेक्सिकोको क्लोभिसस्थित चिहानमा ५४ वषर्ीय फेलिप पाडिलालाई अन्तिम संस्कार गर्न ल्याइयो । अस्पतालमा मृत घोषित उक्त व्यक्ति अन्तिम संस्कार गर्दागर्दै जीवित भए । उनलाई तत्काल अस्पताल पुर्‍याउदा केही घण्टापछि नै पुनः मृत घोषणा गरियो । कालस“गको यो लुकामारी पछि भने दोहोरिएन । उक्त चिहानमा ३९ वर्षेखि कार्यरत एक ब्यक्तिले भने- जीवनमा पहिलोपटक यस [...]

अनौठो रुख

November 21, 2007

विश्वमा समानी समन नामक एक यस्तो रुख छ, जुन हल्लन्छ र पानी वषर्र्छ । एकदम तातो क्षेत्रमा मात्र हुने यस रुखको बिशेषता के छ भने दिनभरि यसले पानी सोस्छ र अपरान्ह पानी वषर्छ्र ।

तेह्र वर्षछि फिर्ता

November 21, 2007

स्वीडेनका एक महिलालाई हुलाकबाट एउटा पार्सल आयो । त्यसमा त तेह्र वर्षअगाडि हराएको उनको पर्स थियो । पर्स हराउ“दा त्यसमा पैसा थियो अहिले पर्स फिर्ता हुूदा भने त्यसमा पैसा थिएन । तर पैसा बराबरकै नया“ रकम भने त्यसमा राखिएको रहेछ । ड्राइभिङ्ग लाइसेन्स लगायतका कागजहरु पनि जस्ताको तस्तै थिए । साथै पर्स फिर्ता पठाउनेले एक [...]

report says’Over 80 killed in last six months in Terai’.

November 21, 2007

A report by a human rights monitoring organisation has revealed that 82 persons have been killed and 75 abducted in the last six months in eastern and central Terai region.

एउटै मान्छे मर्दै ब्यूतदै

November 21, 2007

न्यू मेक्सिकोको क्लोभिसस्थित चिहानमा ५४ वषर्ीय फेलिप पाडिलालाई अन्तिम संस्कार गर्न ल्याइयो ।