Archive for October, 2007

रक्सी र महिला

October 19, 2007

 एकदिन रक्सी खानाले महिलाहरुलाई स्तन क्यान्सर हुने खतरालाई ६ प्रतिशतले बढाउने जानकारी टाइम्स पत्रिकाले दिएको छ । ब्रिटेनका विशेषज्ञहरुको हवाला दिंदै उक्त पत्रिकाले रक्सी सेवनकै कारण त्यहा वर्षोनी थप २ हजार महिलालाई स्तनको क्यान्सर भइराखेको र ब्रिटेनमा विशेषतः युवाहरुले प्रचुर मात्रामा रक्सी सेवन गर्न थालेपछि गरिएको एक अध्ययनबाट उक्त निष्कर्ष निकालेको

फेल पछि जेल

October 18, 2007

हङकङ्गको उच्च अदालतले परीक्षामा फेल भएको एक व्यक्तिलाई जेल सजायू सुनाएको छ । जम्मै विषयमा फेल भएका उनलाई फेल भएको होइन कि एक व्यक्तिलाई चोटपटक लगाएको अभियोगमा गिरफ्तार गरिएको थियो । तर, उनी नाबालक भएकाले जेलमा नराखी सुधार गृहमा पठाउने भएको छ । सुधार गृहमा बसी उनले जम्मै विषय पास गरेमा सजायू मुक्त गरिने र [...]

र्सर्यले गराएको सम्झौता

October 17, 2007

कुरा पुरानो हो । लीडिया र मीडियाका सैनिक एशिया माइनर -हालको र्टर्की) मा आमने-सामने भिड्न मैदानमा तैनाथ थिए । उनीहरुको युद्ध भने शुरु भइसकेको थिएन । त्यसैबेला एकदमै अध्यारो छ । शायद् र्सर्यग्रहण भएको हुनर्पर्छ । उक्त घटनाले गर्दा युद्ध गर्न असम्भव भयो र शान्ति सम्झौता भयो । र्सर्यले भएको उक्त शान्ति सम्झौताको दिनर् इशापर्व [...]

तस्करका भरिया कमिला

October 16, 2007

लागूपदार्थ तस्करी विश्वकै निमित्त चुनौतीको रुपमा रहिआएको छ । तस्करी रोक्न विश्वभरि नै सुरक्षा व्यवस्था कडा गराइए पनि लागू पदार्थ तस्करहरुले तस्करीको लागि प्रयोग गरिएको पाइएको छ ।

चोर्नेको आखा कानो

October 16, 2007

दक्षिण भारतको तमिलनाडुस्थित मीतांकुलम गाउमा अनौठो अन्धविश्वास प्रचलित छ । त्यहाका मानिसहरुको विश्वासअनुसार उनीहरुलाई शिव मुनियप्पास्वामी भगवानले रक्षा गर्छन् । यही कारणले गर्दा त्यहाको कुनै पनि घरमा ताला लगाउने चलन छैन । प्रचलित विश्वासअनुसार त्यहा कसैले चोर्न आउदैन र यदि कसैले चोरी गरेमा चोर्नेको आखा कानो हुन्छ । र, अपत्यारिलो सत्य के हो भने उक्त [...]

फोटो छाप्दा

October 16, 2007

हलिउडका नायक रोबर्ट पी निरोले गतवर्षअर्का नायक सेन फेनस“गै आप\mनो जन्मदिन मनाएका थिए । निरोको ५८ औं र फेनको ४१ औं जन्मदिन धुमधामसाथ मनाइएको थियो । तर, त्यतिबेला आक्रोशित बने जब उनको जन्मदिनको पार्टर् फोटो पत्रिकामा छापियो । उक्त फोटो प्रकरणलाई लिएर नायक

ज्याक्लिन केनेडी लुक लाइक कन्टेष्ट

October 12, 2007

जोन एफ केनेडी अमेरिकाको राष्ट्रपति पदमा रहूदा नै हत्याराको गोली लागी मरेपछि उक्त प्रकरण हालसम्म पनि चर्चामा रहेको छ भने उनकी पत्नी ज्याक्लिन केनेडीको समेत सुन्दरी महिलाको रुपमा चर्चा यथावत छ । विश्वकै सुन्दरीहरुमध्येमा पर्ने ज्याक्लिन विलासिताको लागि पनि एकदमै चर्चामा थिइन् । हालै भने उनको सौर्न्दर्यताले गर्दा होइन विलासीपनाले उनको नाम चर्चामा आएको छ [...]

सबैभन्दा सानो ताल्चा

October 12, 2007

भारतको कोलकत्ता निवासी एक व्यक्तिले पाूच ग्राम चाूदीको सानो ताल्चा बनाएका छन् । ताल्चा बनाउने व्यवसाय गर्दै आएका ती व्यक्तिको दाबी छ कि उक्त ताल्चा नै विश्वको सबैभन्दा सानो ताल्चा हो । स्मरणीय छ, कोलकत्तामै ५० किलो तौलको एक ताल्चा स्थानीय एक मन्दिरमा लगाउने गरिन्छ ।

अमेरिकामा अन्धविश्वास

October 11, 2007

९० प्रतिशत अमेरिकीहरु र्स्वर्गको अस्तित्व छ भन्ने विश्वास गर्छन् । भौतिकवादी अत्याधुनिक समाजको रुपमा लिइने अमेरिकाका मानिसहरु र्स्वर्गमा विश्वास गर्छन् भने पशु पनि र्स्वर्ग जान्छन् भन्ने प्रश्नमा चाहिं मत विभाजित रहेको पाइयो । बिलिफ नेट नामक वेभसाइटले गरेको र्सर्भेक्षणअनुसार ४३ प्रतिशत जवाफदाताले पशु पनि र्स्वर्ग जान्छन् भन्ने विचार राखेका थिए भने ४० प्रतिशतको विचारमा र्स्वर्ग [...]

चोर नै साधु

October 11, 2007

एक चोरले आक्रमण गरी घाइते बनाएका मालिकलाई आफैंले उपचारको लागि अस्पताल लगी अनौठो व्यवहार देखाएका छ । मलेसियाको राजधानी क्लालालम्पुरस्थित एक समुद्री किनारा निवासी ताराजाह नागाइहा आप\mनो घरमा सुतिरहेको बेला एक चोर आएर धारिलो हतियारले आक्रमण गरेको थियो । आक्रमणपश्चात चोरले उनीस“ग भएको पैसा आफूले लिएर उनलाई अस्पतालमा पुर्‍याएको थियो । साथै चोरले उनलाई आप\mनो [...]