पागल प्रेमी
भारतीय वायुसेनाका २६ वषर्ीय एक जवानले आफ्नी प्रेमिकाको जन्मदिनको खुशीयालीमा जैसलमेरको टुरिष्ट टाउन जोधपुरमा सेनाकै मिग- ६ हेलिकोप्टरबाट उपहार खसालेर प्रेमिकालाई अचम्मित तुल्याएका छन् । उनको उक्त कार्यबाट शुरुमा स्थानीय मानिसहरु कोही शत्रुले बम खसाल्यो कि भनी भागेका थिए भने कोही-कोहीचाहिं फिल्मको सुटिङ्ग होला भनी सोचिरहेका थिए । तर, पछि वास्तविक कुरा थाहा पाएपछि स्थानीय मानिसहरु अचम्मित भए भने वायुसेनाका अधिकारी भने आक्रोशित ।
that’s the real love