Archive for August 29th, 2007

कुकुरका निम्ति क्या कमाल

a_bathing.jpgअब बटुवाहरुको निम्ति नुहाउन र्सार्वजनिक बाथरुमु र गाडीहरु धुन कार-वासु मात्र होइन, जर्मनीमा जताततै कुकुरका निम्तिसमेत डग-वासुहरु खुल्न थालेका छन् । Read more »

नग्न फोटो नहटाउदा

           इन्टरनेटको र्सच इञ्जिन याहुमा प्रेषित आफ्नो नग्न फोटोलाई यथावत राखेको कुरोलाई लिएर ४८ वषरीया सेसिलिया बार्नेसले सो याहु कम्पनीविरुद्ध ३० लाख अमेरिकी डलर क्षतिपूर्तिको माग राख्दै ओरेगनको अदालतमा मुद्दा दायर गरेकी छन् । ती महिलाका अनुसार पर्ूव प्रेमीले आफ्नो प्रोफाइलमा त्यो फोटो प्रेषित गरेकोमा सो साइटबाट हटाइदिन उक्त कम्पनीसग आग्रह गरेकी थिइन् ।