Archive for August 28th, 2007

माछा छोडी तरुनी खेती

बंगलादेशका ८० वषर्ीय अजहर खान पेशाले माझी हुन् । उनको काम नै माछा जालमा पार्ने हो । तर, उनी माछाभन्दा बढी तरुनी जालमा पार्नमा निकै खप्पीस छन् । यही खुबीको कारण हालै उनले ४४ औं पटक विवाह गरे । पछिल्लो श्रीमती Read more »

श्रीमतीलाई मात्र एक डलर

अमेरिकी शहर न्यूयोर्ककै धनी व्यक्ति पैन्ड स्मोले मर्नुअघि आफ्नो इच्छापत्र यसरी लेखेर गए- मेरी स्वास्नी जसले जिन्दगीभर मलाई बेबकुफ ठानिन् तर म उनले ठान्ने गरेजतिको बेबकुफ थिइन, अतः उनको नाउमा एक डलरमात्र छोड्दैछु भने छोराहरुको नाउमाचाहि मोजमस्तीको सामान । Read more »

घरुर्नेहरुकै जग्जगी

सुत्दा र्घरुने राम्रो बानी त होइन तर, यसप्रकारको बानी भएका मानिसहरुको दुनियामा कुनै कमी छैन । हङकङका ३६ प्रतिशत मानिसहरु सुत्दा र्घरुने गर्दछन् । यीमध्ये ६९.१ प्रतिशत त पुरुषहरु नै छन् । ‘हेल्दी इण्टरनेशनल’ले गरेको र्सभेक्षणअनुसार बढी मोटा र रक्सी खानेहरु साह्रै र्घरुने गर्छन्

जोशमा होश गुमाउदा

र्सार्वजनिक पार्कमा सम्भोगरत एउटा जोडीको लुगा एउटा चोरले उछिट्याएपछि सो जोडीको हुनसम्म बिजोग भएको छ । Read more »