Archive for August 27th, 2007

आहारा दिने व्यक्ति नै सिकार

मेक्सिकोमा एउटा मासु प्रशोधन गर्ने कारखानाको छतमा फालिएको सिंह र बाघले आफूलाई आहार खाना दिने गरेको मानिसको नै हत्या गरेको छ । खोरमा थुनेर राखिएको बाघ र सिंहलाई कुखुराको मासु दिन लाग्दा झम्टेर तानेको थियो । पहिले सिंहले मात्र झम्टिए तापनि पछि बाघ सो मानिसमाथि जाइलाग्न पुगेको थियो । बाघ र सिंहले झम्टिएपछि उसका उपचार गराउन चिकित्सक बोलाइए तापनि मृत्यु नभएसम्म बाघ र सिंहले नछोडेका कारण उपचार हुन भने सकेन ।

special for you sms Read more »

durty sms Read more »