कम्प्युटरबाट लोग्नेको काम
पुरुष र महिला लोग्ने-स्वास्नी बन्नु कुनै अनौठो कुरा होइन तर अब महिलाको निम्ति कम्प्युटरलाई ‘बेड पार्टनर’ बनाउन थालिएको छ । विस्कान्सिन विश्वविद्यालयका शोधकर्ताहरुको एक समूहले तयार पारेको उक्त कम्प्युटरले महिलालाई ‘बेड पार्टनर’ को रुपमा पर्ूण्ासन्तुष्टि दिनसक्ने दावी गरिएको छ । एक पुरुषले महिलालाई ओछ्यानमा दिने सबै प्रकारको मानसिक सन्तुष्टि उक्त कम्प्युटरले विभिन्न तरङ्गमार्फ्् महिलालाई दिने बताइएको छ ।
Comments(0)