Archive for August 19th, 2007

स्तनमा विज्ञापन

एक अमेरिकी छात्राले आफ्नो नाङ्गो स्तनमा विज्ञापन गर्न विज्ञापनदाताहरुलाई आह्वान गरेकी छिन् । म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीमा फोटोग्राफी विधामा अध्ययनरत भर्जिनिया निवासी २५ वषीया छात्रा कैट क्याम्पले आफ्नो स्तनमा जसले बढी रकम तिर्छ, उसलाई विज्ञापन लेख्न दिने बताएकी छन् । Read more »

true sms Read more »

मध्यराति गुप्ताङ्ग अलपत्र

 रोमानियाको एक व्यक्तिको लिङ्गमा औंठी अड्किएपछि उनी डाक्टरको शरणमा जान बाध्य भएका छन् । उनी अधवैंसे व्यक्ति हुन् । विवाहित छन् र दुइ सन्तानका पिता हुन् । एक रात उनी अर्कै आइमाईकोमा बिताउन गएका थिए । यद्यपि उनले आफ्नो लिङ्गमा औंठी कसले अड्काइदियो, त्योचाहि भन्न सकेनन्, तर शारीरिक Read more »

सगै सुतेर पनि मुख शान्त

एउटा चीनिया दम्पत्तिले दिनहु हुने झगडाबाट टाढा बस्न अनौठो तौरतरिका अपनाउन थालेको छ । आजभन्दा दुइ दशकअघि बिहे बन्धनमा बाधिएको, चच्याङ्ग प्रान्तको लाइकिङ्ग निवासी दम्पत्तिको दाम्पत्य जीवन बिहेको केही समयपश्चात् नै खल्बलिन पुगेको थियो । उनीहरु एक अर्कासित भयंकर झगडा गर्दथे । उनीहरुबीच यो क्रम सन् १९९९ सम्म चल्यो । तर, यसबीच एक अर्कासित बोल्दै नबोलिकन दाम्पत्य जीवनलाई सफल बनाउन दुवै राजी भए । त्यहाबाट प्रकाशित हुने इष्ट डे पत्रिकाका अनुसार दुवै सगै बस्छन्, सगै खान्छन्, एउटै पलङ्गमा सुत्छन्, तर अहिले पनि एक-अर्कासित बोल्दैनन् । सो पत्रिकाका अनुसार, उनीहरुको दाम्पत्य जीवन पहिलाको भन्दा निकै सुखी छ, दुवै खुशी छन् ।