Break up sms Read more »
Archive for August 17th, 2007
आमाको हत्या गरेर दंग पर्ने छोरो
इन्टरनेटको कुलत बसेको चीनको १६ वषर्ीय एउटा विद्यार्थीले साइबर क्याफेमा जानका लागि आमाबाबुले पैसा नदिएको झोंकमा आमाको हत्या गर्न पुगेको छ भने बाबुलाई सख्त घाइते बनाएको छ । यो घटना चीनको दक्षिणी सहर गोन्जाओको हो । साइबर क्याफेमा जान मागेको पैसा आमाले नदिएपछि भान्साकोठाबाट चक्कु निकालेर आमाको घांटीमा रोपेको थियो । Read more »
कुकुरलाई गाजाको लत
मानवमात्र होइन, पशु पनि लागुपदार्थको दर्ुर्व्यसनी बन्नसक्ने दाबी चिलीकी एउटी महिलाले गरेकी छन् । उनले आफूले पालिराखेको आल्बिनो बक्सर कुकुर मारिजुआना -गा“जा) को लतमा फसेको स्वीकारेकी छन् । Read more »
Comments(0)