Archive for August 16th, 2007

स्त्रीको लुगामा सुन्दर पुरुषको दौड

 पुरुषहरुको सुन्दरी प्रतियोगितासम्पन्न भएको छ । गत हप्ता सम्पन्न अनौठो प्रतियोगितामा थिएटरमा क्याब्रे डान्स गर्ने पुरुष नर्तकहरुले भाग लिएका थिए । मिस टिफानीस युनिभर्स २००५नामक सो प्रतियोगिता विपरित लिङ्गको वस्त्र लगाएर गरिने प्रतियोगिता हो । सन् १९९८ देखि वर्षोनी गरिदै आएको सुन्दरहरुको यसपालिको प्रतियोगितामा भाग लिने सम्पर्ूण्ा पुरुषहरुले स्त्री पोशाक लगाएका थिए । प्रतियोगिता थाइल्याण्डको पर्यटकीय स्थल पट्टायामा सम्पन्न भएको थियो ।