Archive for August 15th, 2007

दइ किलोमिटरसम्म चुम्बनै चुम्बन

12kiss1.jpg भ्यालेन्टाइन दिवस मनाउदा फिलिपिन्सका किशोर-किशोरीहरुले चुम्बनमा नया विश्वररेकर्ड कायम गरेका छन् । सो ‘प्रेम दिवस’को अवसरमा राजधानी मनिलामा पाच हजार तीन सय जोडीले सामुहिकरुपमा र्सार्वजनिक चुम्बन गरेका थिए । चुम्बन गर्ने जोडीहरुको यो संख्या गत वर्षमनिलामै आयोजित सामुहिक चुम्बन कार्यक्रममा भाग लिएकाहरुको भन्दा बढी त थियो नै दक्षिण अमेरिकी मुलुक चिलीमा गएको महिना आयोजित चुम्बन कार्यक्रममा भाग लिने जोडीहरुको संख्या -चार हजार चार सय ४५ जोडी) लाई पनि माथ गर्ने खालको थियो । फिलिपिनो जोडीहरुले मनिला-वेमा दर्ुइ किमी लाम लागेर चुम्बन गरेका थिए

अब रोबोटहरुबीचमै कुराकानी हुने भो

020614_robort.jpgजापानका अनुसन्धानकर्ताहरुले रोबोटहरुबीचमै आपसी संवादको आदानप्रदान गर्ने नयां पद्धति विकास गरेको जानकारी दिएका छन् । राष्ट्रिय सूचना संस्थाले यसलाई विश्वमै अति नै महत्त्वाकांक्षी र पहिलो योजना भनी उल्लेख गरेको छ । यो प्रणालीको विकासपछि एउटा रोबोटले अर्को रोबोटलाई आफूलाई लगाइएको काम र काम लगाउनु उद्देश्यको बारेमा अर्को रोबोटलाई संवाद सम्प्रेषण गर्नेछ ।

डोरीमा दिनरात

तन्काइरहेको डोरीमा हिडेर विभिन्नखाले कसरत गर्दै आइरहेका एकजना चीनियाले लगातार ३७ दिनसम्म डोरीमै दिनरात बिताउने घोषणा गरेर सबैलाई चकित तुल्याइदिएका छन् । Read more »