आमाको लास साक्षी राखेर विवाह
आफ्नो आमाको इच्छा पूरा गर्नका लागि मलेसियाको एकजना मानिसले मृत आमाको लास गाड्नका लागि लास राखिएको कफिनलाई साक्षी राखेर विवाह गरेको छ । युवकको आमाले कथंकदाचित विवाहअगाडि नै आफ्नो मृत्यु भएमा पनि लास नगाड्दै -लासलाई साक्षी राखेर) विवाह गर्न भनेकी थिइन् । Read more »
Comments(2)