बादरलाई जागिर
भारतको एउटा मन्त्रालयले लङ्गुर बादरलाई मन्त्रालयमा जागिर दिएको छ । मानव संशाधनमन्त्री एमएए फात्मीले ती बादरलाई नियुक्ति दिएका हुन् । नवनियुक्त बादरलाई बादर समाउने जिम्मेवारी दिइएको छ । भारतीय पेट्रोलियम मन्त्रीले बा“दरहरुबाट हुनसक्ने आक्रमणको शंका गरी संसद तथा सरकारी भवनहरुमा छिर्न आनाकानी गरेपछि मन्त्री फात्मीले सो निर्ण्र्ाागरेका हुन् । फात्मीको यो निर्ण्र्ााछि अन्य सरकारी कार्यालयहरुले पनि चारवटा पेशेवर लङ्गुर र दर्ुइवटा बा“दरलाई सरकारी नियुक्ति दिएका छन् । सरकारले प्रत्येक सरकारी कार्यालयहरुलाई बा“दर थुन्ने खोर उपलब्ध पनि गराएको छ । सरकारले सरकारी कार्यालयमा घुसेर महत्वपर्ूण्ा कागजातहरु नष्ट गर्नेदेखि सामानहरु बिगार्न थालेका बा“दरहरुलाई समाउन Read more »
Comments(0)