Archive for August 10th, 2007

महिलाको काप-काछको गन्धप्रति युवकको दौड

महिलाहरुको काप र काछको गन्ध आफूलाई दल्न अनुरोध गर्ने एक क्यानाडाली युवकको बारेमा प्रहरीमा उजुरी परेको छ । अक्सर साइकलमा गुड्ने दर्ुइ दशक उमेरको सो व्यक्तिले सडकमा हिंड्ने महिलाहरुसमक्ष काप र काछको गन्ध दलिदिन अनुरोध गर्ने गर्दछ । सो व्यक्तिले त्यसो गरिदिन कतिपय महिलालाई बाध्यसमेत पारेको बताइन्छ । Read more »

good morning sms Read more »

हड्डी गलेपछि चिठी प्राप्त

आजभन्दा ६० वर्षघि जर्मनीका तानाशाह हिटलरको नाउमा लेखिएको एउटा कार्ड -चिठी) हुलाकीले बल्ल अस्ति सही ठेगानामा पुर्‍याइदिएको छ । सो कार्ड ब्रिटेनले पठाएको र कार्डमा प्राप्त गर्ने व्यक्तिले नाउ र ठेगाना यसरी लेखिएको थियो- “To fuhrer Adoy Hitler, Reichstag, Geman, Parlaimenr, Berlin, Germany.” Read more »