सबैभन्दा ठूला घुस्याहा
होसेन अहिलेसम्मकै संसारका ठूला घूसखोर हुन् । उनी चीनिया सम्राट चेन लुङ्गका प्रधानमन्त्री र कर संकलक थिए । उनले सम्राट चेनको मृत्युपछि सन् १७९६ मा मात्र आफूमाथि लागेको ‘घूसखोरी’को आरोपलाई स्वीकारेका थिए । उनले ६१ करोड २० लाख अमेरिकी डलर बराबरको र्-वर्तमान मूल्यमा १५ अरब डलर -) सुन, जवाहरात जम्मा पारेको बयान दिएका थिए । Read more »
Comments(0)