सपनामा देखेको कुराले मृत्युदण्ड
एप्पियस जुनियस सिलैनस रोमको राज्यसभाका सदस्य थिए । रोमका सम्राट क्लाउडियस -सन् ४१-५४) ले उनैकी छोरीसग बिहे गरेका हुनाले सम्राट उनका ज्वाईं थिए । Read more »
एप्पियस जुनियस सिलैनस रोमको राज्यसभाका सदस्य थिए । रोमका सम्राट क्लाउडियस -सन् ४१-५४) ले उनैकी छोरीसग बिहे गरेका हुनाले सम्राट उनका ज्वाईं थिए । Read more »
भारतको पश्चिम बंगाल राज्यमा एउटा पोथी कुखुराको लिंग, आफैं परिवर्तन भएर भाले बन्न पुगेको छ । ६ महिनाअगाडि फुल पारेर ओथारोसमेत बसेको सो कुखुराको लिंग आफसेआफ परिवर्तन हुन पुगेको थियो । सो कुरालाई पश्चिम बंगाल सरकारको पशु चिकित्सालयका एक पशुविद्ले समेत स्वीकार गरेका छन् । Read more »
अमेरिकाको पेन्सिीलाभानिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कम सुत्ने मानिस हृदयसम्बन्धी रोगबाट प्रताडित बन्ने निष्कर्षनिकालेका छन् । अनुसन्धानकर्ताहरुले ३९ जना स्वयंसेवकहरुलाई केवल रातको चार घण्टा मात्र सुत्न लगाई गरिएको परीक्षणको क्रममा सो निष्कर्षा पुगेका छन् । Read more »
पानीमुसाको दिमागको जिनमा परिवर्तन गरी पहिलोपटक स्मरण चक्की विकास गर्न अमेरिकी वैज्ञानिकहरु लागिपरेका छन् । मुसाको जिनमा रहेको अविस्मरणीय शक्तिलाई विकास गरी स्मरण चक्की बनाउन वैज्ञानिकहरुले बताएका छन् । पहिलो चरणमा मुसाको जिनबाट स्मरण चक्की बनाउने र त्यसपछि सो पिल मानिसलाई सेवन गर्राई त्यसबाट परेको प्रभावको परीक्षण गरिनेछ । यसप्रकारको परीक्षण सफल भएको खण्डमा स्मरणशक्ति ह्रास हुने अल्जिमाइजरजस्ता रोगको उपचारमा सहयोग पुग्नेछ ।