यस्तै छ हाम्रो नेपालमा

दिनेश्दाइ , राजनितिमा असफल भएता पनि आज भोलि वहाको नया ब्यावसाय राम्रै सग फस्ताएको छ ।ब्यवसायको नाम हो मानवाधिकार । चार पाच बर्षअघि सम्म आफ्नै घरको सानो कोठामा सस्था खोल्नु भएको थियो । र्सहर्मा jmुनै कार्‍यक्रम्मा पैदलै भ्याइ नभ्याइ पुग्नु हुन्थियो तर आजभोलि वहाले अफिस बजारमा खोल्नु भएको छ । र आफ्नो लागि पजेरो पनि लिनु भएको छ । हुनु पनि आज भोलि वहाको ब्यस्तता अति नै बडेको छ अझ देशमा शान्ति हराए पछि । महिला अधिकारको वहा कट्टर र्समर्थक गाउ घरमा कुनै महिला माथि अन्याय भयो भने वहा सबैभन्दा अघि बढेर अन्यायको बिरुद बोल्ने मान्छे त्यसैले सबैले वहालाइ सम्मानको दिस्टिकोण्ले हर्ेदथियो । तर आजभोलि वहाको चरित्रमा परिवर्तन आएको छ भनै कि बास्तविक चरित्र देखिएको छ भनैा ।जब देखि वहाको लसपस अफिशमा काम गर्ने केटिसग भयो भन्ने सुनिनु थालियो तब देखि सकुन्तला भाउजुको सधै राति रुवाबासि सुनिनु थालिएको छ ।केहि छण बाझा बाझ त्यसपछि कुटाकुट त्यस पछि भैाजुको रुवाबासि । त्यसपछि वहाको टोलमा शाख गिरेको छ त्यति र्सार्हो कुराकनि गर्न चैाकतिर निस्किनु हुन्न ।तर वहाको शाख तोलमा झरेर के भो आजभोलि वहा र्सहर्नै कम बस्नु हुन्च बिदेश मात्र हिद्नु हुन्छ र वहाको ब्यापार रात दुइ गुना दिन चैा गुना भएकै छ । सुनिन्छ चाडै राष्ट्रले सम्मान गर्दै छ रे । यस्तै छ हाम्रो नेपालमा ।

One Comment

  1. 1
    sirjana Says:

    nice piece ! like it… coz yesti hunchha hamro Nepal ma…


RSS Feed for this entry

Leave a Comment