यस्तै छ हाम्रो नेपालमा
दिनेश्दाइ , राजनितिमा असफल भएता पनि आज भोलि वहाको नया ब्यावसाय राम्रै सग फस्ताएको छ ।ब्यवसायको नाम हो मानवाधिकार । चार पाच बर्षअघि सम्म आफ्नै घरको सानो कोठामा सस्था खोल्नु भएको थियो । र्सहर्मा jmुनै कार्यक्रम्मा पैदलै भ्याइ नभ्याइ पुग्नु हुन्थियो तर आजभोलि वहाले अफिस बजारमा खोल्नु भएको छ । र आफ्नो लागि पजेरो पनि लिनु भएको छ । Read more »
Comments(1)