सेनाभित्र शारीरिक स्वतन्त्रता
जर्मन सरकारले सेना-सेनाबीच यौन सर्म्पर्क राख्नसक्ने अधिकार प्रदान गरेको छ । सैनिक ब्यारेकभित्र लुकीछिपी गरिने यौन सम्बन्धलाई बैध बनाउने उद्देश्यले जारी नया सैनिक ऐनअनुसार यौन सम्बन्ध कायम गर्न चाहने दर्ुइ जनाबीच आपसी सहमति भएमा कार्य-घण्टा -वर्किङ्ग आवर) लाई छोट्याएर पनि सो काम सम्पन्न गर्न सकिनेछ । ऐनले यौन सम्बन्धको लागि पदको ख्याल गर्नु नपर्ने र विपरीत, समलिङ्गी तथा सबै प्रकारको सम्बन्ध कायम गर्न पाइने अधिकार प्रदान गरेको छ । Read more »
Comments(3)