सकुन्तला भाउजु एकदमै फरासिलो स्वभावको हुनुहुन्थियो । गाऊ छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु आफ्नो नैर्सर्किग अधिकार समझनु हुन्थियो। त्यसैले छिमेकीको सानो गल्तिलाइ पनि पहाड जत्रो बनाएर ब्यग गर्नु वहाको प्रथमिकतामा पर्दथ्यो । वहाको यो ख्याति गाउ घरका बच्चा बच्चालाई थाह थियो । त्यसैले सबै जना वहाको कटु बचन बाट बच्न चाहन्थे तर आज सम्म वहाको सिकार नभएको कोहि पनि थिएन । अझ धर्म र जातभातको त कट्टर हिमायति हुनुहुन्थ्यो । गाउमा कसैले अन्तरजातिय बिहे गर्यो भने देखिनको स परिवार नै सकुन्तला भाउजुको घरको बतो हिड्नै छद्थ्यो वहाको डरले । त्यसैले गाऊलेहरु वहाको सामु त के वहाको घर जान सम्म डराउथे ।
तर आज अचम्म भएको छ सबै गाउलेहरु वहाको घरमा जम्मा भएका छन । गाउलेहरु खास्खुस गर्दैछन तर पनि सकुन्तला भाउजु बाहिर निस्किनु भएको छैन बरु केहि क्षण पछि नया दुलही छोरा सहित पण्डित बाजे बाहिर निस्कनु भो र सबैसग छोराले शहरबाट अर्न्तर्जातिय बिहे गरेर ल्याएका नया दुलहीको परिचय गराउनु भो ।
आज भोलि अरु jmुरामा टसमस नगरेता पनि जब jmुनै अन्तरजातिय बिहेको jmुराको प्रसन्ग आउछ वहा jmुरा अरु तिर मोड्न खोज्नु हुन्छ मोड्न नसकेमा चुपचाप लागेर बस्न थाल्नु भएको छ ।धन्य छ वहाको सहनशिलतालाई । सबै यतिको सहनशिल कहा हुन सकछन र ।
I dont know what u r trying to write or say. Is it a small Story or just a News Type Material. But its gud that u r doing somethimng Gud for Nepali Language.
We are Indian Nepali but we too love Nepali Language though Our National Language is Hindi and we have a great respect for out N. Language like u do for Nepali.
Keep blogging.
Love
Bhatmas