Archive for August 3rd, 2007

सकुन्तला भाउजु

 

सकुन्तला भाउजु एकदमै फरासिलो स्वभावको हुनुहुन्थियो । गाऊ छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु आफ्नो नैर्सर्किग अधिकार समझनु हुन्थियो। त्यसैले छिमेकीको सानो गल्तिलाइ पनि पहाड जत्रो बनाएर ब्यग गर्नु वहाको प्रथमिकतामा पर्दथ्यो । वहाको यो ख्याति गाउ घरका बच्चा बच्चालाई थाह थियो । Read more »

बिरालीलाई देख्नासाथ हान्ने आदेश

चिलीको सर्वोच्च अदालतले फरार एउटा बिरालोलाई मृत्युदण्ड दिने आदेश जारी गरेको छ । भाल्पाराइसो निवासी आमाद सालिनासले पालिराखेको उक्त पोथी बिरालो ‘लुज’लाई देख्नेबित्तिकै टाउको छिनालेर मार्ने आदेश जारी गर्नुपर्नाको कारणमा अदालतले त्यसबाट मानिसमा रेबिज रोग र्सर्ने संभावना अत्यधिक भएको देखाएको छ । Read more »

विमान चलाउन छाडेर यौन कारखाना

यौनजन्य सामग्री उत्पादन गर्ने एउटा जर्मन कम्पनीले अमेरिकाबाट प्रकाशित हुने विख्यात वयस्क पत्रिका ‘पेन्ट हाउस’को प्रकाशन संस्था ‘जनरल मेडिया इन्क’ छ करोड २० लाख अमेरिकी डलरमा खरीद गर्न लागेको छ । Read more »