flirt sms Read more »
Archive for August 2nd, 2007
भाषा नबुझदा मुसा ट्वाल्ल
मुसाले मानिसले बोलेको भाषा बुझ्ने मात्र होइन, भाषिक विविधतालाई समेत छुट्याउनसक्ने दाबी वैज्ञानिकहरुले हालै गरेका छन् । अमेरिकन साइकोलोजी एशोसिएसनले पछिल्लो अनुसन्धान मुसामाथि गरेको थियो । स्पेनको बार्सिलोना पार्कमा स्नायु वैज्ञानिक जुआन तोरोले ६४ वटा भाले मुसालाई दर्ुइ समूहमा छुट्याएर एउटा समूहलाई डच र अर्को समूहलाई जापानी भाषा सिकाएका थिए । भाषा प्रशिक्षणपछि एउटा समूहले डच भाषामा बोलेकोमा रेस्पोन्स गर्ने गरेको, जापानी भाषा समूहकाले पनि जापानी भाषामा बोलेकोमा मात्र प्रतिक्रिया जनाउने गरेको तर अदलाबदली भाषा प्रयोग हुूदा भने कुनै रेस्पोन्स नदेखाउने गरेको दाबी तोरोले गरेका छन् । Read more »
यस्तै छ हाम्रो समाज
बिदेशि प्रोजेक्तमा काम गर्नु हुने बिदुरदाईको बिहेभएको २ बर्षनि नबित्दै भाउज्युले वहा र छोरोलाई एक्लो पारेर बित्नु भएक्को आज ७ दिन मात्र भो सबै जना समबेदन ब्यक्त गर्न गर्दैथे कोहि के भनेर कोहि के भनेर त्यह अन्नु भाउज्यु पनि हुनु हुन्थियो आफि्न बहिनिको साथमा तर एकछिन पछि बहिनी हिडि हालिन रम्रो सन्ग हरेन पनि पाइएन । जब कोठामा बिदुरदाजु र म मात्र भएउ त्यसै बेला अन्नु भाउज्युले एउटा प्रस्ताब राखनु भयो जुन jmुरा सुनेर म चकित भए । वहाले एक्लो जिवन साथै नबालक बच्चा आफ्नो लागि नभए पनि यो बच्चाको स्याहार सुशारको लागि बिहे गर्नैपर्ने तर्क राख्नु भो र बिवाहको लागि दुलहि पनि खोजि दिनु भो अघि सन्गै आएको वहाको आफ्नै बहिनी Read more »
स्तन ठूलो पार्ने सरोकार
इटलीका स्कूले छात्राहरूमाझ स्तन ठूलो पार्ने शल्यक्रिया निकै लोकप्रिय बन्दो छ । उनीहरूले आफ्नो सबैभन्दा ठूलो इच्छा स्तन ठूलो पार्ने र त्यसपछि मात्र गाडी किन्ने तथा बिदाको दिन घुम्न जाने जनाएका छन् । यसबारे रोम निवासी १८ वषर्ीया एञ्जेलिका पेस्केको भनाइ थियो- ‘किनेको गाडी वर्षदनमा बिग्रिन्छ, मनाइएको बिदा केही हप्तामा सकिन्छ तर मेरो नया स्तन त आजीवन मैसित हुन्छ नि ‘
Comments(0)