पाकिस्तानको एउटा चिडियाखानामा राखिएको एउटा हात्तीलाई चिडियाखानामा विनियोजित गरिएको बजेटले खाना अपुग भएकाले अधिकारीहरुले हात्तीको खानाका लागि विद्यालय तथा अन्य सामाजिक संघ/संस्थासंग सहयोग गर्न अपिल गरेका छन् । सो हात्तीलाई समयमा नै खाना दिन नसक्दा
Archive for August, 2007
भीख मागेर हात्तीलाई दाना
August 31, 2007सन्काहा दुलाहाको फन्दामा पर्दा
August 31, 2007साउदी अरबका एकजना विवाहित युवकले आङ्खनो र पत्नीको फोटो खिच्ने प्रयास गरेको झो“कमा आयोजित विवाह समारोहमै आङ्खनी पत्नीलाई पारपाचुके दिन पुगेका छन् ।
बिरालोले गोली हान्दा मालिक इन्तु न चिन्तु
August 31, 2007एकजना अमेरिकी आफैंले पालिराखेको बिरालोले हानेको गोलीको शिकार बनेका छन् । यसै हप्तामात्र सो घटना भूइ“मा राखिएको नौ मीमीको पेस्तोलमाथि बिरालोले टेकेपछि घटना घटेको हो ।
गृहिणी बन्न तालिम
August 30, 2007भारतको भोपालमा एउटा त्यस्तो संस्था खोलिएको छ, जहा” केटीहरुलाई कुशल गृहिणी बन्ने प्रशिक्षण दिइन्छ । मञ्जु संस्कारनामक उक्त संस्थामा ३ महिना दिइने उक्त प्रशिक्षणमा लोग्नेको घरमा अरुहरुलाई कसरी व्यवहार गर्ने र आफूले त्यहा” कसरी उपयुक्त भूमिका निर्वाह गर्ने भन्ने सिकाइन्छ । उक्त संस्थाको प्रशिक्षणबाट पारपाचुकेको प्रतिशत घट्ने अपेक्षा गरिएको छ ।
ठूलो खोरमा बाघको हनिमुन
August 30, 2007चीनमा ८ वषर्ीय बाघ र ७ वषर्ीय बघिनीबीच बिहे सम्पन्न भएको छ । जिलिन प्रान्तको राजधानी चाङ्गचुनस्थित जीव तथा वनस्पति गार्डर् मे २७ मा सम्पन्न उक्त बिहेपछि हनिमुनका लागि दुवैलाई एउटै, तर ठूलो खोरभित्र राखिएको छ । भव्य तवरमा मनाइएको बाघ जोर्र्रो र बघिनी लेलेबीच सम्पन्न सो वैवाहिक समारोहमा एउटा बा“दर -चिम्पाञ्जी) गोङ्गले पटाका पड्काएर [...]
कारभन्दा महगा कुकुर
August 30, 2007इङ्ल्याण्डमा सुविधायुक्त भव्य कार राख्नुभन्दा कुकुर पाल्नु महगो सावित हुदै गइरहेको छ । कुकुरहरुको बिमा गराउने कम्पनीका मालिक चर्चिलका अनुसार, सामान्यतः बेलायतीहरुले एउटा कुकुरमा सालाखाला बीस हजार पौण्ड -२९ हजार युरो अर्थात् ३८ हजार अमेरिकी डलर) खर्च गर्छन् । तर, हालै इंग्लिस मीडल्याण्डमा आयोजित ‘कुकुर पर््रदर्शनी’मा राखिएका कुकुरहरुमध्ये ग्रेट डेननामक कुकुर सबैभन्दा महगो कुकुर घोषित [...]
आफू हिड्दा पनि छिमेकीलाई सास्ती
August 30, 2007छुट्टी मनाउन घरबाहिर हिडेको एक जर्मन दम्पत्तिले आफ्नो अनुपस्थितिमा पनि छिमेकीहरुलाई हैरान पार्न नछाडेपछि त्यहाका प्रहरीहरुको निन्द्रा खल्बलिएको छ । छिमेकीहरुले तिनीहरुका कारण राति सुत्न नसकेको शिकायत गरेपछि प्रहरीले तिनलाई खोज्न थालेको हो । छिमेकीहरुले प्रहरी कार्यालयमा रातिको दर्ुइ बजेदेखि चार बजेसम्म सो दम्पत्तिका कोठाबाट भाले कराएको चर्को स्वर आउने गरेको कारण आफूहरुको निन्द्रा खल्बलिन [...]
कुकुरका निम्ति क्या कमाल
August 29, 2007अब बटुवाहरुको निम्ति नुहाउन र्सार्वजनिक बाथरुमु र गाडीहरु धुन कार-वासु मात्र होइन, जर्मनीमा जताततै कुकुरका निम्तिसमेत डग-वासुहरु खुल्न थालेका छन् ।
नग्न फोटो नहटाउदा
August 29, 2007इन्टरनेटको र्सच इञ्जिन याहुमा प्रेषित आफ्नो नग्न फोटोलाई यथावत राखेको कुरोलाई लिएर ४८ वषरीया सेसिलिया बार्नेसले सो याहु कम्पनीविरुद्ध ३० लाख अमेरिकी डलर क्षतिपूर्तिको माग राख्दै ओरेगनको अदालतमा मुद्दा दायर गरेकी छन् । ती महिलाका अनुसार पर्ूव प्रेमीले आफ्नो प्रोफाइलमा त्यो फोटो प्रेषित गरेकोमा सो साइटबाट हटाइदिन उक्त कम्पनीसग आग्रह गरेकी थिइन् ।
माछा छोडी तरुनी खेती
August 28, 2007बंगलादेशका ८० वषर्ीय अजहर खान पेशाले माझी हुन् । उनको काम नै माछा जालमा पार्ने हो । तर, उनी माछाभन्दा बढी तरुनी जालमा पार्नमा निकै खप्पीस छन् । यही खुबीको कारण हालै उनले ४४ औं पटक विवाह गरे । पछिल्लो श्रीमती