शालिक भत्काउ अभियान

नयाँ नेपाल कस्तो बनाउने भन्ने बारे जस्तो कै चर्का चर्का बहस चलेता पनि व्यवहारतः यो नयाँ नेपालमा लोकतन्त्रको नरागमन सँगसँगै एउटा नयाँ लिगलिगे दौड सरु भएको त्यसमा के वालक, के वृद्धा,के महिला,के रुष ,सबै लागेका छन अझ यस दौडमा,प्रथम को ने भनि रु चेला बीच अझ बढि प्रतिर्स्पधा चलेको त्यस दौड को नाम हो शालिक भत्काउ अभियान   एक दिन साथीसग राकानीकै क्रममा मैले शालिक भत्काउनँ उचित हो भन्दा साथी रिसाउदै तपाई जस्तो पढेलेखेको मान्छेले पनि यस्तो असभ्य राको र्समर्थन गर्न हाँउछ, तपाई पनि -मैले उनलाई भनर्ेर् पहिला मेरो ््रा रा न्नँस, अनि झ्ननेछ शालिक भत्काउनँ कति फाइदा यस नयाँ नेपाललाई यहि कार्यले नयाँ नेपाललाई भष्ट्रचार क्त बनाउने साथीले फेरि प्रश्न तर्ेसाए यो शालिक भत्काउनको भष्ट्रचार क्त देश बनाउनसँग के सम्बन्ध -मैले भने त्यसो भए न्नँस गएको हप्ता शालिक भत्काउँदा भत्काउँदै शौभाग्यवश प्लक्क गेको थिए

दर् तिन जना योद्धाहरु थाकेर विश्राम गदै थिए ति मध्ये एकको अनहार एकदमै मलिन थियो उनले हात टकटकाउदै प्रश्न तर्ेसायो यो शामन्तीहरुको सालीक भत्काई सके पछि के भत्काउनेअर्कोले हौसला दिदै जोशका साथ भन्यो त्यसपछि राष्ट्रघातीहरुको शालिक भत्काउने जसले हाम्रा नदि नालाहरु कौडिको भाउमा बेचे त्यसपछि राष्ट्रघाट गर्नेहरु सबैको घर भत्काउन, जिवीत भएकाहरुको शरिर भत्काउने,त्यस पछि भष्ट्रचारीहरुलाई भत्काउने यसो भएपछि देश भष्ट्रचारी राष्ट्रघाती विहिन वन्ने नै भयो

साथीले मेरो रा नै प्रतिवाद नगरी निरह्यो ।मैले मेरो र्समर्थनको कारण बताउन अर्को एउटा तर्क राखे मैले भने यस कार्यले पर्यटन व्यवसायलाई लो टेवा ग्छ

One Comment


RSS Feed for this entry

Leave a Comment