Archive for July, 2007

शालिक भत्काउ अभियान

July 31, 2007

नयाँ नेपाल कस्तो बनाउने भन्ने बारे जस्तो स’कै चर्का चर्का बहस चलेता पनि व्यवहारतः यो नयाँ नेपालमा लोकतन्त्रको प“नरागमन सँगसँगै एउटा नयाँ लिगलिगे दौड सरु भएको छ । त्यसमा के वालक, के वृद्धा,के महिला,के प“रुष ,सबै लागेका छन अझ यस दौडमा,प्रथम को ह’ने भनि ग’रु र चेला बीच अझ बढि प्रतिर्स्पधा चलेको छ त्यस दौड [...]

बांदर आतंकविरुद्ध संसद्मा हंगामा

July 31, 2007

भारतको संसद् भवन, मन्त्रालयहरुमा हूलका हूल बांदर प्रवेश गरी अतिक्रमण गरेका कारण त्यसको सुरक्षा गर्न सरकारसंग सांसदहरुले माग गरेका छन् । संसद् भवन, मन्त्रालयहरुमा मात्र नभई बांदरका हूलले टेलिफोन केबुलहरु भत्काइदिने, बटुवाहरुलाई हैरानी बनाउने, खेल खेलिरहेका बालबच्चाहरुलाई कुटपिट गर्ने गरेको बारेमा मौन बस्न नसकिने भनी संसद्को बैठकमा नै सांसदहरु बहसमा उत्रिएका थिए । बांदरको हूलले [...]

युवतीहरुको ब्रा फुकाल्ने रेडियोलाई दण्ड

July 31, 2007

आफ्नो शरीरबाट कसले छिटो ब्रा फुकाल्न सक्ने भन्ने प्रतिस्पर्धा गराएकोमा सो प्रतिस्पर्धा गराउने रेडियो स्टेसनलाई सिंगापुरको सरकारले दण्डित गराएको छ । ब्रारहितको खसीको मासु खाने सो प्रतियोगिता अनुपयुक्त तथा शोषणजन्य भएको निष्कर्षा पुगी सरकारले उक्त सरकारी स्वामित्वमा रहेको रेडियोलाई १५,००० सिंगापुर डलर जरिवाना गराएको हो । सो ब्रा फुकाल्ने कार्यक्रमसंगै रेडियोमा कस्तो डिजाइन, रंग र [...]

July 30, 2007

love sms

मोबाइलको टोनबाट बाघ समातियो

July 29, 2007

नजिकको जंगलबाट आहारको खोजीमा गाउंमा पस्ने, मानिसमाथि आक्रमण गर्ने चितुवालाई समात्न भारतको गुजरातका वन अधिकारीहरुले मोबाइलको रिङटोनमा गाई तथा बाख्रा कराएको आवाज -बां र म्यां) प्रयोग गरेका छन् । बाख्र्रालाई रुखमा बांधेर र त्यसलाई खान आउने बाघलाई कुकुर लगाएर समाउने तरिकाभन्दा मोबाइलको रिङटोनमा गाई र बाख्रा कराएको आवाज बाघ समाउन प्रभावकारी बनेको वन अधिकारीहरुले बताएका [...]

जस्तो पेसा उस्तै चिहान

July 29, 2007

अप्रिmकाको केन्या हुंदै मदगास्करसम्मका कतिपय मानिसहरुमा मृत्युपछि पनि मानिस जीवित नै हुने मान्यता रहेको छ । त्यसले गर्दा मृतकलाई गाडिएको चिहानमा घामपानीबाट, गर्मी जाडोबाट बचाउन सक्दो कोसिस गरिरहेको पाइन्छ । त्यतिमात्र होइन, मृतकका परिवारका सदस्यहरु कुनै आपत्-विपत् परेमा चिहानमा गएर पर््रार्थना गर्दछन् । मृत्युलाई अन्त्यको रुपमा नभई सुखद उत्सवको रुपमा त्यस क्षेत्रका मानिसले लिंदै आएका [...]

नौ अर्बको प्यागोडाशैलीको मन्दिर

July 28, 2007

चीनमा विश्वकै सबभन्दा अग्लो प्यागोडा निर्माण गर्नका लागि पर्ूर्वी चीनको चाङ जाऊ सहरमा शिलान्यास गरिएको छ । टियानिङ प्यागोडा नामकरण गरिएको सो प्यागोडाको निर्माण खर्च रु. ९ अर्ब २५ करोड अर्थात् १३ करोड ९० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । बौद्धमार्गीहरुका लागि पवित्र मानिने उक्त प्यागोडा १३ तले हुनेछ । त्यसको उचाइ इजिप्टको [...]

यौन दर्बल मजदुरले सुविधा खोजे

July 28, 2007

अत्यधिक कामका कारण यौन दर्बल हुनुपरेको भन्दै दक्षिण अप्रिmकाका मजदुरहरुले बढी पारिश्रमिक र सुविधाको माग गर्दै हड्ताल गर्दै आएका छन् । दक्षिण अप्रिmकाको सबभन्दा प्रभावशाली ट्रेड युनियनका अध्यक्षले दक्षिण अप्रिmकी मजदुरहरुले अति खराब र दूषित ठाउंमा काम गर्नुपरेको कारण उनीहरु यौन दर्ुबलताले ग्रस्त भएको जानकारी दिएका छन् । सन् २००४ मा मजदुर तथा सरकारबीचमा भएको [...]

महिलामा सेक्स चक्लेटको धमाका

July 27, 2007

बेलायतका आधाभन्दा बढी महिलाहरुले चक्लेट सेक्स मन पराउने गरेको कुरा हालै लन्डनबाट प्रकाशित एउटा र्सर्वेक्षणमा उल्लेख छ । र्सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये ८७ प्रतिशतले सेक्सलाई मिठास चक्लेट प्रयोग गर्ने गरेको जानकारी दिए । बेलायतको सबभन्दा ठूलो चक्लेट निर्माता कम्पनीले गरेको र्सर्वेक्षणमा ५२ प्रतिशत महिलाले चक्लेटबाट सेक्सको आनन्द मिल्ने कुरामा शतप्रतिशत सुनिश्चितता भएको र कहिल्यै निराश बन्नु [...]

नांगै हिंड्ने अमेरिकी प्रहरीको फन्दामा

July 27, 2007

जर्मन घुम्न आएका एकजना अमेरिकी पर्यटकले नांगै हिंडेका कारण २०० युरो जरिवाना तिर्नुपरेको छ । नांगै हिंड्नु जर्मनको संस्कृति र रहनसहनअनुसार नै भएको दाबी गर्दै ऊ निर्ःवस्त्र रुपमा जर्मनको विभिन्न सहर घुम्दै आएको थियो । असाध्यै गर्मीका कारण सो पर्यटक नांगै हिंडेको अनुमान लगाइए तापनि पछि उसले नांगै हिंड्नु जर्मनीका लागि सुहाउंदो र उनीहरुको संस्कृतिअनुसार [...]